दफा १०
उप–समिति वा कार्यटोली गठन गर्न सक्ने
१०. उप–समिति वा कार्यटोली गठन गर्न सक्ने
(१) समितिले यो आदेश र यस आदेश अन्तर्गत बनेको नियम बमोजिम आपूmले गर्नु पर्ने काम गर्न, गराउनको निमित्त आवश्यकता अनुसार उपसमिति वा कार्यटोली गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन हुने उपसमिति वा कार्यटोलीहरुको काम,कर्तब्य, अधिकार तथा कार्याविधि समितिले तोके बमोजिम हुनेछ ।